News

मुटु दह्रो हुनेलेमात्रै हेर्नुहोला करेन्ट लागेर स्कुटि सहित महिला पनि ज`लेर खरानी भईन

बासवाडा जिल्लाको नोगामा भारतस्थित बिहीवार बिहान एक दर्दनाक घटना भएको छ ।

स्कूटी लिएर स्कूल गईरहेकी एक महिला शिक्षिकामाथि ११केभी को बिजुली लाइन खस्दा उनी ज´लेर न´ष्ट भएकी हुन् ।

यो घटना बिहान करिव १० बजे भएको बताइएको छ । उनी बागीदौरामा बस्दै आएकी थिइन् भने प्राइमरी स्कूलमा पढाउँथिन् ।

मृ´त आत्माको चिरशान्ति सहित सोकाकुल परिवारजनमा गहिरो समवेदना,परिवारमा धैर्य धारण गर्ने शक्ति इश्वरले प्रदान गरून् ।

भाका, भूल, दया, क्षमा र ममता, सन्तोष जान्दैन त्यो,
इन्द्रै बिन्ति गरुन् झुकेर पदमा त्यो बिन्ति मान्दैन त्यो,
राजा रङ्क सबै समान उसका वैषम्य गर्दैन त्यो,
आयो टप्प टिप्यो, लग्यो, मिति पुग्यो टारेर र्टर्दैन त्यो।

।हार्दिक श्रद्धाञ्जली ।

Related Articles

Back to top button