News

इमरान र सनीले गुपचुपमा जन्माएका रहेछन् छोरा, जब छोराले अभिभावकको नाम लेख्नु पर्ने ठाउँ लेखिदिए इमरान र सनीको नाम त्यसपछि खुल्यो घटनाको वास्तविकता

एजेन्सी । यतिबेला इमरान हाशमी र सनी लियोनीले लुकेर छोरा जन्माएको खबरले सोशल मिडियामा उथुलपथुल मच्चाई दिएको छ । खासमा यो खबरले तब हंगामा मच्चायो जब एक विद्यार्थीले आफ्नो अभिभावकको नाम लेख्नु पर्ने थियो त्यो समयमा ती विद्यार्थीले इमरान र सनीको नाम लेखिदिएका थिए । इमरान र सनी नै आफ्नो अभिभावक बताउने ती युवक २० वर्षका छन् । जस्को नाम हो कुंदन कुमार ।

आफुलाई इमरान र सनीको छोरा बताउने कुंदन बिहारको मुज्जफरपुर स्थित धनराज महतो डिग्री कलेजका विद्यार्थी हुन् । जस्ले आफ्नो परिक्षाको फर्ममा बुवाको नाममा इमरान हासमी र आमाको नाममा सनी लियोनीको नाम लेखेका छन् । कुंदनले परिक्षा फर्ममा यी दुुई कलकारको नाम लेखिदिएर पुरै कलेजसंगसंगै बलीउडका साथै सोशल मिडिया युजसर पनि चकित परेका छन् । यस विषयमा इमरानको ध्यान केन्द्रित भएको छ ।

इमरानले प्रतिकृया दिंदै भनेका छन्,‘कसम त्यो मेरो छोरा होइन ।’ सनीले भने अहिलेसम्म यो विषयमा कुनै पनि प्रतिकृया दिएकी छैनिन् । तर इमरानले भने कंदनसंग आफ्नो कुनै नाता नभएको कुरा सोशल मिडिया मार्फत नै स्पष्ट हुनेगरी सबैलाई बताएका छन् । उनले उक्त युवकसंगको कुनैपनि समबन्ध नरहेको भन्दै सबै केवल हल्ला मात्र भएको बताएका छन् । उनले स्पष्ट भाषमा लेखेका छन्,‘त्यो केटोको कुनैपनि हालत म बाबु होइन ।’

Related Articles

Back to top button