News

रमेश प्रसाईको बिहेमा भाबुक हुदै कल्पनाले खेलीन दोहोरी, थाम्न सकिनन् आँसु

कल्पना दाहाल र रमेस प्रसाईको बीहे हुने कुराले सामाजी संजाल मा भाईरल भयो समाज मा एक किसिमको छाप पर्न गयो । हुनत कलाकार हरुले गर्ने हासीमजक ले सामाजिक संजाल तात्नु कुनै नौलो कुराभने होईन । कल्पनाले रमेशलाई आफ्नो एक असल साथी को रुप मा लीगेको छु पनि उनले सामाजिक संजाल मा भनेकी पनि थीईन ।

रमेश प्रसाईँ पनि सामाजिक अभियन्ता हुन् । साथै उनले सामाजिक सञ्जालमा सामाजिक तथा राष्ट्रिय मुद्दामा आफ्ना विचारहरु राख्ने गर्दछन्। पछिल्लो समय भने प्रसाई फरक परिचयका साथ युट्युबमा छाएका छन् ।

उनी अहिले दोहोरी गायकका रुपमा चर्चामा छन् । रमेशलाई पछिल्लो समय ‘रिंकेबुङको राँगो’ बोलको गीतले चर्चामा ल्याएको छ । उनी पछिल्लो समय इन्द्रेणीमा समेत आवद्ध छन् ।

पूर्वी नेपालमा एक रेडियो पत्रकारका रुपमा स्थापित भएका दुबै आँखा देख्न नसक्ने युवक रमेश वक्तृत्व क्षमताका कारण नेपालभर परिचित छन् । उनी ‘मोटिभेशनल ट्रेनर’ का रुपमा थुप्रै जिल्लामा समेत पुगिसकेका छन् ।

एस्तै बीच कालिकोटका रमेस प्रसाई र नन्दाको प्रेम समंद भयको ३ बर्स सम्म गोप्य नै रह्यो । सामाजीक संजाल मा जब बीबहाको कुरा निस्कियो कल्पना र रमेस प्रसाई बीच को समंद पनि छताछुल्ल भयो कल्पना रमेस लाई मन पराउने कुरा सोभाबिक नै हो भन्ने धेरै दर्सक को अनुमान पनि रहेको छ ।

आज मंगसिर २२ गते हुदै गरेको बेहेमा कल्पना आफ्नो सबै भन्दा करीबी मित्र को बेहेमा पुगेकी छिन् । हेर्नुहोस रमेस को बेहे मा कसरी नन्दलाई सिन्दुर हालेको हेरिन कल्पनाले भिडियो जस्ता को तेस्तै । एस्तैमा नन्दाले प्रसाईलाई बैबाहिक जिबनको शुभकामना पनि बेक्त गरेकी छिन् ।

Related Articles

Back to top button