Video

अनेक चुनौती झेल्दै ‘इन्द्रेणी’का कृष्ण कँडेल सिन्धुपाल्चोक पुगेर बाढी पीडितलाई गरे यति ठूलो सहयोग (भिडियो सहित)

काठमाडौ । बुध’बार राति करिब ११ बजे सिन्धुपाल्चोक जम्बु’मा बाढी पहिरोले दुई दर्जन भन्दा बढी घर बगाउँदा २ जनाको ज्यान गएको छ भने बेपत्ता २० जनाको अझै खोजि’कार्य भइरहेको छ ।

त्यस्तै बाढी पहिरोबाट पीडित परिवारहरु’लाई लोकप्रिय कार्यक्रम ‘इन्द्रेणी’ टिमले हिजो सिन्धुपाल्चोक पुगेर खा’द्यान्न सामाग्री सहित नगद रु ४ लाख सह’योग गरेका छन् ।

वरिष्ठ गायक तथा इन्द्रेणी कार्यक्रम’का सञ्चालक कृष्ण कंडेलले सिन्धुपाल्चोक जम्बु बजार पुगेर बाढी पहिरो पीडि’तलाई सहयोग गर्नु भएको हो ।

जहाँ दुखी ग’रिब त्याहा इन्द्रेणी भन्ने पछिल्लो’ समय नारा नै बनेको छ , यसअघि’पनि विभिन्न ठाउँमा पुगेर गरिब दुखीला’ई सहयोग गर्दै आइरहेका इन्द्रेणी टि’मले लकडाउनको समयमा समस्या परेका थुप्रै दिनदुखीको चुल्हो बाल्न सहयोग गरे’को थियो । – तुफान न्युज

भिडियो हेर्नुहोस्
..

Related Articles

Back to top button