News

तनहुको अचम्मको घर भित्र देखीयो यस्तो अचम्मको दृष्य

तनहुको अचम्मको घर भित्र देखीयो यस्तो अचम्मको दृष्य

रमाउन जाने रमाइलो छ जिन्दगी,३ जना बोल्न नसक्ने जोडीको कथा आज हामी देखाउछौ दीउसै डरलाग्ने घरमा एक श्रीमान र उनका २ श्रीमति बस्छन । तनहु जिल्लाको यो जोडी जो बोल्न सक्दैनन तर श्रीमानले लेखेर आफन्नो कुरा भन्न सक्छन ।

सुक्ला गण्डकी नगरपालिका वडा न ५ राज मार्गको छेउमा रहेको एक झुपडीमा बस्ने जोडीको बारेमा तपाइहरु माझ भिडीयो लिएर आएका छौ ।

 

दीन भरी फोहोर संग खेल्ने यी श्रीमान का दूइ श्रीमति को माया प्रेम भने बडो गज्जबको रहेछ देख्दै अचम्म लाग्ने घर, घर भित्र के छ आजको यो भिडीयोमा हेर्नुहोस

Related Articles

Back to top button