News

आज पनि सुनको मूल्य उकालो लाग्न सकेन कतिमा हुँदै छत कारोबार ? थाहा पाउन लाई तल को लिङ् क्लिक गरेर हेर्नु होला

नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । आइतबार सुनको मूल्य ९२ हजार ७ सयमा कारोबार भएकोमा आज तोलामा एक सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९२ हजार १५० निर्धारण गरिएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२०५ रहेको महासंघले जनाएको छ ।

Related Articles

Back to top button