International

भर्खरै शक्तिशाली भूकम्पको धक्का

काठमाडौं । भूकम्पको अत्यन्तै उच्च जोखिममा रहेको स्थान टर्कीमा आज बेलुका शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । टर्कीमा ५.३ रेक्टर स्केल परिमाणको भूकम्प गएको हो ।त्यहाँको गाजीपासाबाट ४९ किमीमा भूकम्पको धक्का महसुस गरिएको हो । टर्कीमा ८२.०२ किलोमिटर गहिराइमा भूकम्पको केन्द्र रहेको थियो । अमेरिकी भूगर्भीय सर्वेक्षणले यसको जानकारी दिएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Related Articles

Back to top button