News

अन्ततः हेर्नुस् रमेश प्रसाई र कल्पना दाहाल दुवै सँगै मिडियामा !! सम्पूर्णले खोजेको भिडियो हेर्नुस् : kalpana dahal

कल्पना दाहाल र रमेश प्रसाइको लोक दोहोरी नेपाली इतिहासमा सबैभन्दा धेरै हेरिएको लोक् दोहोरि बनेको छ लाइभ हेर्न लायक दोहोरी हेराइमा यसले रेकर्ड पनि तोडेको छ इन्द्रेणी युट्युब च्यानलबाट अपलोड गरेको भिडियो अहिले पनि सर्वाधिक कमेन्ट र निकै मन पराइएको भिडियोमा रेकर्ड पनि तोडेको छ|

भिडियो हेर्नुस:-

 

 

 

 

उक्त लाईबदोहोरि मा कल्पना दाहाल पनि एकदमै उचाइमा पुगेकी छन् त्यसपछि पछिल्लो समय रमेश पर्साइ र कल्पना दाहालको जोडीलाई लिएर मिडियामा निकै चर्चा हुने गरेको पाइन्छ उनीहरुका शुभचिन्तकहरु चाहन्थे कि उनीहरुको वास्तविक जीवनमा नै जोडी बनुन् उनीहरूको लाइभ दोहोरी आउदा दर्शक स्रोताको मन उत्साइत भएर रमाइला रमाइला कमेन्ट गर्थे |

रमेश प्रसाई र कल्पना दाहाल दुवैले आखिर के बोले त यस्तो पूरा जानकारीका लागि सबै पढ्नुहोला पछिल्लो समयमा रमेश प्रसाई र कल्पना दाहालको भाग-1 हुक्का चिलिमले र भाग-2 है-सानु उक्त लाईभ दोहोरी ले सम्पूर्ण नेपालीको मन मुटुमा झल्को लाउने गरि लाईबदोहोरि बनेका छन्|

Related Articles

Back to top button