News

डरलाग्दो स्कुटर दु’र्घ’ट’ना’मा एक जनाको मृ’त्यु

मध्यपुरथिमि नगरपालिका–४ सानोठिमी एसओएस चोकमा सोमबार मध्यराति स्कुटर दु’र्घ’ट’ना हुँदा मध्यपुरथिमि राधेराधे चोक बस्ने चालक २९ वर्षीय राजु तामाङको मृ’त्यु भएको छ ।

सानोठिमीबाट काठमाडौंँतर्फ जाँदै गरेको वा ७३ प ३८२ नम्बरको स्कुटर आफैंँ अनियन्त्रित भई पल्टिँदा घाइते भएका तामाङको उपचारका लागि नर्भिक अस्पताल थापाथली लैजाँदै गर्दा मृ’त्यु भएको प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिएको

Related Articles

Back to top button