News

दुःखद खबर-सेनाको हेलिकप्टर दुर्घटना १३ जना को मृत्यु,पुरा हेर्नुहोस

टर्कीको सिनाक प्रदेशमा सेनाको हेलिकप्टर दु,र्घटना भएको छ । सो दु,र्घटनामा परी १३ जना सैनिकले ज्या,न गुमाएका छन् । सिर्नाक प्रदेशको सेनोबाबाट १३ जना सैनिकलाई लिएर उडेको हेलिकोप्टर दु,र्घटनामा परेको सेनाद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

स्थानीय समयाअनुसार २०ः५५ बजे अबेर राती उडेको केही समयमै ‘हाइभोल्टेज’का कारण हेलिकोप्टर दु,र्घटना भएको विज्ञप्तिमा उल्लेख छ । टर्कीका रक्षामन्त्री फिक्रि इसिक दुर्घटनाका बारेमा बुझ्न घटनास्थलमा पुगेका छन् ।

सेनोबा जिल्लाको नजिकै टर्की र इराकको सिमानामा दु,र्घटना भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् दुर्घटनाका बारेमा। विस्तृत विवरणको प्राप्त गर्नको लागि अनुसन्धान टोली घ,टनास्थलमा पुगिसकेको बताइएको छ ।

Related Articles

Back to top button