News

इलाममा पिकअप दु’र्घटना हुँदा दुई जनाको घ’टनास्थलमै मृ’त्यु

इलाममा पिकअप दु’र्घटना हुँदा दुई जनाको घ’टनास्थलमै मृ’त्यु
2020, December 1st, Tuesday
इलामको फाकफोकथुम-५ स्थित थुम्के भीरमा पिकअप दु’र्घटना हुँदा सोमबार साँझ दुई जनाको मृ’त्यु भएको छ।

मृ’त्यु हुनेमा माई नगरपालिका-९ का अन्दाजी ४० वर्षीय दिनेश लिम्बू र इलाम नगरपालिका- ११ सोयाकका अन्दाजी ३० वर्षीय नवीन तामाङ रहेको जिल्ला प्र’हरी कार्यालय इलामले जनाएको छ।

दु’र्घटनामा इलाम माई नगरपालिका-१ का ३० वर्षीय विकाश तामाङ ग’म्भीर घा’इते भएका छन्। उनको इलाम अ’स्पतालमा उ’पचार भइरहेको छ।पाँचथरको रबिबाट नवमी हुँदै इलामतर्फ जाने क्रममा को२च १५ नम्बरको तरकारी बोकेको पिकअप अ’नियन्त्रित भई सडकबाट अन्दाजी पाँच सय मिटर तल ख’सेको थियो।सेतोपाटि

Related Articles

Back to top button