News

बाइडेनले जि’तेको प्रमाणीकरण भए म सत्ता छा’ड्दिन्छु: अन्ततः ट्रम्प

काठमाडौं, चु’नावमा अझै आफ्नो हा’र अ’स्वीकार गरिरहेका अमेरिकका राष्ट्रपति डोनाल्ड ट्रम्पले इ’लेक्टरल कलेजले आफ्ना प्र’तिस्पर्धी जो बाइडनले जितेको प्रमाणीकरण गरेमा भने ह्वाइट हाउस (राष्ट्रपति कार्यालय) छा’ड्ने घो’षणा गरेका छन्। उनको पछिल्लो अभिव्यक्तिले उनी अन्ततः हार स्वी’कार गर्ने पक्षमा रहेको देखिन्छ। बीबीसीका अनुसार ट्रम्पले भनेका छन्, ‘यदि बाइडनले जि’तेको कुरा इ’लेक्टरल कलेजले पुष्टि गरेमा म ह्वाइट हाउसबाट बा’हिरिनेछु।’ इ’लेक्टरल कलेजको बैठक आ’गामी डिसेम्बर १४ ता’रिखमा बस्दै छ।

तर पनि ट्रम्पले अझै चु’नावमा धाँ’धली भएको र त्यसको प्रमाण पेस नगरिएकै कारण आफू हा’रेको जि’द्दीचाहिँ गरिरहेका छन्। उसो त ट्रम्पले बाइडेनलाई सत्ता ह’स्तान्तरणका लागि बाटो खुला गरिसकेका छन्। बाइडेनको अन्तरिम प्र’शासनलाई आफ्नो काम सुरु गर्न भनिसकेका छन्। त्यस कामको जि’म्मेवारी रहने सं’घीय नि’काय ज’नरल स’र्भिसेस ए’ड्मिनिस्ट्रेसन ९जीएसए० ले प्र’क्रिया सुरु पनि गरिसकेको छ।

Related Articles

Back to top button