News

काठमाडौं आउँदै गरेको जिप त्रिशूली नदीमा ख’स्यो, आमाछोरीसहित ३ जना बे’पत्ता

काठमाडौं प्युठानबाट काठमाडौं आउँदै गरेको जिप आज (बिहीबार) बिहान त्रिशूली नदीमा ख’स्दा आमाछोरीसहित ३ जना बे’पत्ता भएका छन्। लु १ च ९७३१ नम्बरको जिप बिहीबार बिहान मुग्लिनभन्दा करिब २ किलोमिटर वर त्रिशूलीमा ख’सेको हो। गाडीका चालक सूर्य केसी, यात्रु प्युठानको झिम्रुक गाउँपालिका–५ खहरेकी जमुना रोका र उनकी ११ वर्षीया छोरी नदीमा बे’पत्ता भएकाे जमुनाका भाइ शरद रोकाले जानकारी दिएका छन्। उनका अनुसार जमुनाका श्रीमान मुकुन्दराज रोका भने नदीबाट पौ’डी खेलेर बाँ’च्न सफल भएका छन्। तर घा’इते छन्।

Related Articles

Back to top button