News

यस्तो छ सोमबारको सुन-चाँदीको बजारभाउ

अर्थ संसार, काठमाडौं – नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य स्थिर रहेको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ३ सय कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार पनि सुन सोहि मूल्यमा कारोबार भएको थियो ।

यस्तै, तेजावी सुनको मूल्य ९३ हजार ८ सय निर्धारण गरिएको छ ।

त्यसैगरी, चाँदी आज प्रतिताेला एक हजार २ सय १० रूपैयाँ कायम रहेको महासंघले जनाएको छ । आइतबार पनि चाँदी सोहि मूल्यमा कारोबार भएको थियो ।

Related Articles

Back to top button