News

वि’कास दु’बे

एजेन्सी । भारतका गु’ण्डा ना’इके विकास दुवे प्रहरी का’रवाहीमा मा’रिएका छन् । प्रहरीको ह’तियार खो’सेपछि ज’वाफी का’रबाहीमा उनी मा’रिएको भारतीय प्रहरीले दा’बी गरेका छन् ।दुवे बिहीबार उ’ज्जैन भन्ने स्थानको महांकाल

मन्दिरबाट पक्राउ परेका थिए । दुवेलाई प्रहरीले शुक्रबार बिहान का’नपुर लग्दै थियो ।भारतीय प्रहरीको दा’बी अनुसार दुवे सवार गाडी शुक्रबार बिहान साढे ६ बजे सडक किनारमा प’ल्टियो र दुवेले प्रहरीको ह’तियार खो’सेर आ’क्रमणको प्र’यास गरेपछि ज’वाफी का’रबाहीमा उनी मा’रिए ।

दु’वेको छाती र कम्मरमा गो’ली लागेको छ । उनलाई अस्पताल लै’जाँदै गर्दा बिहान करिव ८ बजे दु’वेको मृ’त्यु भएको भारतीय प्रहरीको दा’बी छ ।असार १८ गते आफूलाई

पक्राउ गर्न आएको प्रहरी टोलीलाई दु’बेको स’मूहले जेसिबीले बाटो छे’केर ह’मला गर्दा घ’टनामा एक डिएसपी, तीन सब-इन्सपेक्टर र चार क’न्स्टेबल मा’रिएका थिए।

Related Articles

Back to top button