News

यी चार महिनामा जन्मिने महिलामा हुन्छ लक्ष्मीको रुप,सेयर गरेर सबै सामु पुर्याउनुहोस!!

यी चार महिनामा जन्मिने महिलामा हुन्छ लक्ष्मीको रुप,सेयर गरेर सबै सामु पुर्याउनुहोस!!
जन्म महिना, दिन, गते, बार, समयले व्यक्तिको भविष्यमा निकै प्रभाव पारेको हुन्छ । जबकी कोही व्यक्ति यति भाग्यमानी हुन्छन् उनीहरुले हरेक कार्यमा सफलता हाँसिल गर्न सफल भएका हुन्छन् ।

हिन्दु परम्पराअनुसार महिलालाई लक्ष्मीको रुपमा लिने प्रचलन रहेको छ । लक्ष्मीलाई धनकी देवी भनेर पुजा गर्ने गरिन्छ । त्यसकारण आज हामी तपाईहरुलाई चार महिनामा जन्मिएका महिलाहरुको बारेमा बताउन गइरहेका छौँ । जसलाई लक्ष्मीको रुपमा लिइन्छ ।

फेब्रुअरी महिना :यो महिनामा जन्मिने महिलाहरु निकै बुद्धिमानी हुने गर्छन् । ग्रह चालको कारण यो महिनामा जन्मिने महिलाहरु विवाहपछि पनि भाग्य निकै चम्कन्छ । त्यसकारण फेब्रुअरी महिनामा जन्मने महिलालाई लक्ष्मीको रुपमा लिने गरिन्छ ।

अप्रिल महिना :यो महिनामा जन्मिने महिलाहरु छिट्टै आफ्नो लक्ष्यमा पुग्ने गर्छन् । सधै भाग्यले साथ दिने भएकाले उनीहरु प्रगतिको पथमा हुने गर्छन् । विवापछि पनि उनीहरुको कारण पतिलाई शुभ नै शुभ हुनेछ ।

जुन महिना :जुन महिनामा जन्मेका महिलालाई शास्त्रले खासै राम्रो नमानेपनि उनीहरुलाई भाग्यले सधै साथ दिएको हुन्छ । उनीहरु जुझारु र कर्मठ हुने भएकाले मेहनतलाई खेर जान दिँदैनन् । त्यसकारण यो महिनामा जन्मिने महिलालाई भाग्यले सधै साथ दिन्छ ।

सेप्टेम्बर महिना :यो महिनामा जन्मने महिलाहरु मेहनत नगरेपनि सजिलै सफलता पाउन सक्छन् । उनीहरुले विवाहको लागि पनि धनि केटा भेट्छन् ।

यो पनि :छोराको विवाह गर्न पुगेका बुवा, सम्धीनी लिएर फ’रार ! छोराको विवाह गर्न पुगेका बुवा, सम्धीनी लिएर फ’रार !भारतको गुजरातमा भएको एक घ’टनाले त्यहाँका मानिसहरु अ’चम्ममा परेका छन् । सो घ’टनाले प्रेम अ’न्धो हुन्छ भन्ने हरफलाई सत्य सावित गरेको छ । विवाहका लागि केटा पक्ष र केटी पक्ष दुवै राजीखुशी थिए तर अचम्मत तब भयो जब दुलाहाका बुबा र दुलहीकी आमा बे’पत्ता भए ।

विवाहको एक हप्ता अगाडिनै दुलाहाका बुबाले सम्धीनी भ’गाएपछि उनीहरुको बिहे स्थगित भएको छ । बेहुलाका ४८ वर्षीय बुबा व्यापारी हुन् भने बेहुलीकी ४६ वर्षीया आमा राजनीतिक पार्टीकी कार्यकर्ता हुन् । पुस २५ गते भागेका उनीहरुले बाल्यकालदेखिनै छिमेकीको रुपमा एक अर्कालाई चिनेका थिए । बुबा सुरतको कतरगाम क्षेत्रबाट ह’राए भने आमा गुजरातको नवसारीमा आफ्नै घरबाट हराइन् ।

दुवै जना बे’पत्ता भएपति परिवारले प्रहरीसमक्ष उजुरी दिएको भारतीय सञ्चामाध्यमले जनाएको छ ।बेहुलाका ४८ वर्षीय बुबा व्यापारी हुन् भने बेहुलीकी ४६ वर्षीया आमा राजनीतिक पार्टीकी कार्यकर्ता हुन् । पुस २५ गते भागेका उनीहरुले बाल्यकालदेखिनै छिमेकीको रुपमा एक अर्कालाई चिनेका थिए ।

बुबा सुरतको कतरगाम क्षेत्रबाट ह’राए भने आमा गुजरातको नवसारीमा आफ्नै घरबाट हराइन् । दुवै जना बे’पत्ता भएपति परिवारले प्रहरीसमक्ष उजुरी दिएको भारतीय सञ्चामाध्यमले जनाएको छ ।

यो पनि पढ्नुहोस् :नेपाली हाँस्य ब्याङ्ग क्षेत्रमा एउटा इटा थप्ने काम टेलि चलचित्र माउसुली प्रस्तुत भएको छ। गत हप्ता देखि GJK Enter10 नेपालले आफ्नो च्यानलमा माउसुली टेलि चलचित्र ल्याएको हो जसमा कथा लेखन तथा निर्देशन दोय कृष्ण भिर जय लामा अर्थत जयकृष्णको रहेको छ ।

चलचित्रमा नयाँ तथा पुराना कलकारहरुको बेजोड प्रस्तुति हेर्न पाइन्छ् । कलकारहरुमा सोयम लेखक तथा निर्देशकको अभिनय पनि हेर्न सकिन्छ कलकारहरुमा कृष्ण भिर (सेनिटाइजर) , जय लामा (जेडि ) ,पवन थिङ्ग (रितिक),दिपक लामिछाने (मस्ताना) ,सगर खड्का (आजउइ ), गोकर्ण आचार्य ,(कोइला बा) राजा माबो (हशिना) , सुबाश तामाङ्ग (मोटु ), बिजय तामाङ्ग (हो मैले यहि भन्न खोजेको ),सन्ध्या तामाङ्ग ,टि एफ टि आर , बिना घिसिङ्ग , रश्मी शर्मा ,आशा तामाङ्ग , रचना जङ कडेल ,अन्य धेरै कलकारहरु देख्न सकिन्छ ।

काठमाडौका विभिन्न स्थानमा छायांकन हुने चलचित्रमा सामाजमा भएका वास्तविक घटना र त्यसले समुदायमा पारेको आसर लाइ कलात्मक रुपमा मनोरञ्जन दिलाउने निर्देशक जयकृष्ण भन्नु हुन्छ । गोलमाल , सरि ल , जे होला होला , टेन्सन साफ लगायत आधा दर्जन टेलि चलचित्रमा अभिनय गरि सक्नु भएका लेखक तथा निर्देशक कृष्ण भिर भन्नु हुन्छ “समाजमा भएका बिकृति बिसङ्गगती कुरितिहरुलाइ ब्याङ्ग गर्दै दर्शक श्रोतालाइ मनोरञ्जन प्रदान गर्ने हाम्रो उदेश्य हो ” पहिलो भाग नै दर्शनले अत्याधिक रुचाएको र सकारात्मक प्रतिक्रिया पाएकै कारण दोय जयकृष्ण हर्शित हुनुहुन्छ ।

Related Articles

Back to top button