News

नेपालमा आइपुग्यो कोरोनाको बि’रामीको उपचारमा प्रयोग हुने रे’म्देसिभिरको पहिलो ब्या’च

१५ भाद्र २०७७, सोमबार वीरगञ्ज । नेपालमा रे’म्देसिभिरको पहिलो ब्या’च आइपुगेको ये’तिकेम डि’ष्ट्रिब्यूटर्स प्रालिले बताएको छ । को’भिड–१९ का बि’रामीको उपचारमा प्रयोग हुने सि’प्रेमी नामक सो औ’षधि भारतीय ब’हुराष्ट्रिय फ’र्मा कम्पनी सि’प्ला लि’मिटेडले उपलब्ध गराएको हो । नेपालमा को’भिड–१९ का बि’रामीको त’त्कालीन उपचारका लागि भनेर प्र’शासन विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औ’षधिलाई नि’यामक अनुमति दिएको हो । पहिलो ब्याचमा ४८० भाएल औ’षधि रहेको छ ।

प्रत्येक भाएलको मूल्य ६ हजार ४०० रहेको छ । यो रे’म्देसिभिरको सबैभन्दा न्यून मूल्यको जे’नरिक भ’र्सन हो ।आफूहरुले २ हजार भाइल औ’षधिको लागि अनुमति पाएको य’चिकेम डि’ष्ट्रिब्यूटर्स प्रालिका अध्यक्ष प्रभु आर वै’धले बताएका छन् । औ’षधि तीन ब्या’चमा उपलब्ध हुने र दोस्रो ब्या’चमा सेप्टेम्बर १० मा ४८० भाएल औ’षधि आउनेछ । बाँकी रहेको १ हजार ४० भाएल औ’षधि भने सेप्टेम्बर २५ मा उपलब्ध हुने बताइएको छ ।हालैका दिनमा नेपालमा को’भिड–१९ का ग’म्भीर बि’रामीो संख्या ब’ढेसँगै सरकारले रेम्देसिभिरको प्रबन्ध गर्न थालेको हो ।

यद्यपि, बि’रामीहरुको यसको प्रयोग गर्दा नेपाल स्वास्थ्य अनुसन्धान प’रिषद् (एनएचआरसी)ले तय गरेको प्रो’टोकल र निर्देशिकाको पालना गर्नुपर्ने र औ’षधि डाक्टरहरुको प्रत्यक्ष नि’गरानीमा मात्रै च’लाउनु पर्ने बताइएको छ ।रे’म्देसिभिर को’भिड–१९ को बि’रामीको उपचारका लागि अमेरिकी नि’यामक ए’फडीएले आ’पतकालीन प्रयोगका लागि अ’नुमति दिएको एक मात्र औ’षधि हो ।

Related Articles

Back to top button