News

नेपालमा

नेपालमा बि’रामीको सेवामा सक्रिय स्वास्थ्यकर्मीको कोरोनाले पहिलो पटक मृ’त्यु

काठमाडौं— नेपालका कोरोना भाइरस (कोभिड—१९) बाट पहिलो स्वास्थ्यकर्मीको मृ’त्यु भएको पुष्टि भएको छ । १२ भदौंमा महोत्तरीको मनरा सिसवा—४ का अन्दाजी ४० वर्षीय हेल्थ असिस्टेन्ट (एचए) को उपचारका लागि काठमाडौं ल्याइदैं गर्दा बाटैंमा मृ’त्यु भएको हो । महोत्तरीमै प्राइभेट प्रा’यक्टिस गरिरहेका उनी ७ भदौंमा बि’रामी परेका थिए । स्वास्थ्य अवस्था ग’म्भीर भएपछि उनलाई काठमाडौं ल्याइँदैं गर्दा बाटैंमा मृ’त्यु भएको मृतकका आफन्त सुरेश सहनीले बताए । ‘उहाँ गत आइतबार बि’रामी पर्नुभएको थियो,’ सुरेशले भने, ‘१२ गते उहाँलाई उपचारका लागि काठमाडौं ल्याउँदैं गर्दा भकुण्डेबेसीतिर पुग्दा बाटोमा बि’त्नुभएको हो ।’

मृ’त्यु भएपछि उनलाई ललितपुरस्थित ब’योधा हस्पिटल ल्याइएको थियो । ब’योधामा उनको स्वाब लिएर कोरोना परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको थियो । ती स्वा’स्थ्यकर्मीमा डा’यबटिज र स्टो’नको स’मस्या रहेको उनका आ’फन्त सुरेशले बताए ।मृ’त्युपछि कोरोना संक्रमण भएको पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यलय महोत्तरीका प्रमुख नरेन्द्रप्रसाद चौधरीले बताए । उनले भने, ‘उहाँ एक निजी स्वास्थ्य संस्थामा प्रा’यक्टिस गर्नुहुन्थ्यो । ग’म्भीर बि’रामी भएपछि उपचारका लागि काठमाडौं लादैं गर्दा बाटैमा मृ’त्यु भएछ ।मृ’त्युपछि कोरोना रिपोर्ट पोजेटिभ आयो ।’

नेपालमा अहिलेसम्म कुनै पनि स्वास्थ्यकर्मीको कोरोनाबाट मृ’त्यु भएको रेकर्ड सरकारसँग नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इ’पिडिमियोलोजी तथा रो’ग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेले बताए । ‘अहिलेसम्म हाम्रो रेकर्डमा स्वास्थ्यकर्मी मृ’त्यु कोभिड—१९ का कारण भएको छैन्,’ उनले भने, ‘यदि यो हो भने नेपालमा को’भिड—१९ कारण स्वास्थ्यकर्मीको मृ’त्यु भएको पहिलो रेकर्ड हुन्छ ।’

Related Articles

Back to top button