News

लामो दूरीको सवारी साधन भदौ मसान्तसम्म ब’न्द गर्ने सरकारको निर्णय

काठमाडौं, सरकारले लामो दूरीको सवारी साधन भदौ मसान्तसम्म ब’न्द गर्ने निर्णय गरेको छ। आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यस्तो नि’र्णय गरेको हो। यसअघि भदौ १५ गतेबाट लामो, मध्यम तथा छोटो दूरीको सार्वजनिक

बस सेवा सञ्चालन गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको थियो । कोरोनाको क’हर ब’ढेको निष्कर्ष नि’काल्दै सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले लामो, मध्यम तथा छोटो दूरीका सार्वजनिक यातायात भदौ मसान्तसम्म रो’क लगाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

त्यस्तै मन्त्रिपरिषद् बैठकले हङकङको महावाणिज्यदूतमा उदयबहादुर रानामगरलाई नि’युक्त गरेको छ । रानामगर यसअघि झापाको प्रमुख जिल्ला अधिकारी थिए ।
सरकारले लामो दूरीको सवारी साधन भदौ मसान्तसम्म ब’न्द गर्ने निर्णय गरेको छ। आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यस्तो नि’र्णय गरेको हो। यसअघि भदौ १५ गतेबाट लामो, मध्यम तथा छोटो दूरीको सार्वजनिक

बस सेवा सञ्चालन गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको थियो । कोरोनाको क’हर ब’ढेको निष्कर्ष नि’काल्दै सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले लामो, मध्यम तथा छोटो दूरीका सार्वजनिक यातायात भदौ मसान्तसम्म रो’क लगाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

त्यस्तै मन्त्रिपरिषद् बैठकले हङकङको महावाणिज्यदूतमा उदयबहादुर रानामगरलाई नि’युक्त गरेको छ । रानामगर यसअघि झापाको प्रमुख जिल्ला अधिकारी थिए ।

Related Articles

Back to top button