News

भोकले मर्ने अवस्था आयो, नि’षेधाज्ञा ह’टाउनुहोस्

चितवन । चितवनका व्यवसायीहरुले जिल्लाभर जारी गरिएको नि’षेधाज्ञा ह’टाउन माग गरेका छन् । जिल्लामा रहेका निजी क्षेत्रका विभिन्‍न संघसंस्थाहरुले सोमबारदेखि नै निषेधाज्ञा ह’टाउनुपर्ने मागसहितको ज्ञा’पनपत्र जिल्ला प्रशासन कार्यालय चितवनमा बुझाएका छन् ।निरन्तरको लकडाउन एवम् निषेधाज्ञाका कारण आपूर्ति श्रृंखला टुट्न गई मानिस रो’गले भन्दा पनि भोकले पीडित हुने र व्यवसायिक तनावले अति असामान्य अवस्था सिर्जना हुन सक्नेमा निजी क्षेत्रको ग’म्भीर ध्यानाकर्षण भएको कुरा ज्ञा’पनपत्रमा उल्लेख गरिएको छ ।

ज्ञा’पनपत्र बुझाउने संघसंस्थाहरुमा चितवन उद्योग संघ, उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्स, निर्माण व्यवसायी संघ, क्षेत्रीय होटल संघ, हिसान, प्या’ब्सन, नेपाल चिकित्सक संघ, रत्‍ननगर उद्योग वाणिज्य संघ, क्षेत्रीय होटल संघ, नेपाल पोल्ट्री महासंघ, ह्‍या’चरी संघ र होटल व्यवसायी संघलगायतका संघसंस्था रहेका छन् ।विश्‍व स्वास्थ्य सं’गठन र विज्ञहरुले कोरोनाको जो’खिम दुई वर्षसम्म रहन सक्ने बताएको भन्दै वैकल्पिक स्वास्थ्य सुरक्षाका मा’पदण्ड अपनाउँदै आर्थिक गतिविधि च’लायमान बनाउन पत्रमार्फत माग गरिएको छ ।

त्यसैगरी ज्ञा’पनपत्रमा बैँक तथा बित्तिय संस्थामा आधा आधा कर्मचारी परिचालन गरी भी’डभाड नहुने गरी बिहान र बेलुका सेवा प्रवाह गर्दै ई–बैँकिङलाई प्रो’त्साहन गर्न सकिने भनिएको

छ । सम्बन्धित उद्योगको पत्र वा परिचयपत्रलाई मान्यता दिई सहजरुपमा दुई पाङ्ग्रे सवारीमा एक जना र चार पाङ्ग्रेमा अधिकतम दुई जना हिँड्डुल गर्न सक्ने गरी व्यवस्था गर्न निजी क्षेत्रले मा’ग गरेको छ ।चितवनका सामुदायिक तथा संस्थागत विद्यालयहरुले विद्यार्थीको शैक्षिक शत्र खेर जान नदिई वैकल्पिक सिकाइका विधीलाई मान्यता दिई सोहीअनुसार पठनपाठन गराउन विद्यार्थी भर्ना गरी शैक्षिक शुल्क उठाउन सक्ने वातावरण तयार गर्न पनि मा’ग गरिएको छ ।

त्यसैगरी सार्वजनिक यातायातको हकमा नि’षेधाज्ञा खोलिएको एक हप्तापछि यसअघि सरकारले तो’केको मा’पदण्ड ब’मोजिम सञ्चालन गर्न पनि ज्ञा’पनपत्रमा प्रशासनको ध्यानाकर्षण गराइएको छ ।साउनको दोस्रो सातादेखि करिब १०

दिनसम्म संक्रमण नदेखिएको चितवनमा त्यसपछि एकाएक संक्रमण बढ्न थालेपछि साउन ३२ गतेदखि लागु गरिएको नि’षेधाज्ञा हालसम्म जा’री रहेको छ । यद्यपि शनिबारदेखि भने केही क्षेत्रहरुलाई खुकुलो पारी नि’षेधाज्ञाको अवधि अर्को एक साताका लागि थप गरिएको थियो ।

Related Articles

Check Also
Close
Back to top button