News

२४ घन्टामा कोरोनाले आज पनि लियो थप १२ जनाको ज्यान

काठमान्डौ , नेपालमा पछिलो २४ घण्टामा कोरोना संक्रमणबाट थप १२ जनाको ज्यान गएको छ ।आज ज्यान गु’माउनेमा ३ महिला र ९ पुरुष रहेका छन् ।यो संगै नेपालमा कोरोनाबाट ज्यान गु’माउनेको संख्या २०७ पुगेको छ ।स्वास्थ्य मन्त्रालयका

प्रबक्ता प्रा डा जागेश्वर गौतमका अनुसार पाल्पा, काठमाडौं र भक्तपुरका १–१ गरी ३ महिलाको मृ’त्यु भएको हो। यस्तै पर्सा र ललितपुरका २–२ तथा सिरहा, गोरखा, कास्की, काठमाडौं र भक्तपुरका १–१ जना ८ जना पुरुषको मृ’त्यु भएको उनले बताए ।

उनका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ८८४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि छ । जसमा २४२ महिला र ६४२ पुरुष रहेका छन् । हालसम्म कोरोना नि’को हु’नेको कुल

संख्या २० हजार ५५५ रहेको छ भने पछिल्लो २४ घण्टामा ३१३ जना नि’को भएका छन् । यस्तै शनिबार काठमाडौं उपत्यकामा १८६ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिलो २४ घण्टामा कोरोना संक्रमणबाट थप १२ जनाको ज्यान गएको छ ।आज ज्यान गु’माउनेमा ३ महिला र ९ पुरुष रहेका छन् ।यो संगै नेपालमा कोरोनाबाट ज्यान गु’माउनेको संख्या २०७ पुगेको छ ।स्वास्थ्य मन्त्रालयका

प्रबक्ता प्रा डा जागेश्वर गौतमका अनुसार पाल्पा, काठमाडौं र भक्तपुरका १–१ गरी ३ महिलाको मृ’त्यु भएको हो। यस्तै पर्सा र ललितपुरका २–२ तथा सिरहा, गोरखा, कास्की, काठमाडौं र भक्तपुरका १–१ जना ८ जना पुरुषको मृ’त्यु भएको उनले बताए ।

उनका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ८८४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि छ । जसमा २४२ महिला र ६४२ पुरुष रहेका छन् । हालसम्म कोरोना नि’को हु’नेको कुल

संख्या २० हजार ५५५ रहेको छ भने पछिल्लो २४ घण्टामा ३१३ जना नि’को भएका छन् । यस्तै शनिबार काठमाडौं उपत्यकामा १८६ जनामा संक्रमण पुष्टि भएको छ ।

Related Articles

Back to top button