एक नेपालीको श’व ४ महिनादेखि अ’लपत्र
दोहा ।बैदेशिक रोजगारीका लागि साउदी अरब आएर मृ’त्यु भएका एक नेपालीको श’व अ’लपत्र परेको छ । साउदीमा मृ’त्यु भएका कुमार थापाको ठेगाना र आफन्तको पहिचान हुन् नसक्दा श’व अ’लपत्र अवस्थामा रहेको छ ।साउदी प्रहरीले
श’वको जि’म्मेवार कोहि नभएको भन्दै डि’सपोज गर्न खो’जेको भए पनि साउदीस्थित नेपाली दूतावासले रो’केर आफन्तलाई खो’ज्ने प्रयास गरिरहेको प्रवासी नेपाली स’मन्वय समितिका बा’ह्य सम्पर्क संयोजक नारायण पासवानले जानकारी दिए ।प्रहरीले नेपाली दूतावासमा थापाले आ’त्मह’त्या गरेको जानकारी दिएको थियो ।
प्रहरीले जानकारी दिएपछि दूतावासले थापाको नेपालको ठेगाना र आफन्त खोजी गर्दा नभेटेको सम्पर्क संयोजक पासवानले बताएका छन् ।उनले गत मे महिनामा आ’त्मह’त्या गरेपनि अहिलेसम्म आ’फन्तको पहिचान नहुँदा ४ महिनादेखि श’व साउदीमा अ’लपत्र परेको पासवानले बताए ।मृ’तक थापा
गै’रकानुनी रुपमा रहेर काम गरेको कारण पनि उनको प’हिचान गर्न थप स’मस्या भएको छ भने ह’स्तलिखित पासपोर्ट भएकाले नामबाहेक अन्य कुनै जानकारी पाउन नसकेको उनले बताए । मृ’तकको बारेमा जानकारी भए नेपाली दूतावासमा सम्पर्क आ’ग्रह गरिएको छ ।