News

कोरोना भाइरस न’ष्ट गर्ने उपाय पत्ता लागेको जापानका अनुसन्धानकर्ताको दा’बी

११ भाद्र २०७७, बिहीबार एजेन्सी । जापानका अनुसन्धानकर्ताले कोरोना भाइरस न’ष्ट गर्ने उपाय पत्ता लागेको दा’बी गरेका छन्। ओजोन ग्यासको मद्दतबाट भाइरस न’ष्ट गर्न सकिने उपाय पत्ता लागेको उनीहरूको दा’बी छ। यसबाट अस्पताल पनि सुरक्षित राख्न सकिने उनीहरूको भनाइ छ। समाचार एजेन्सी रोयटर्सका अनुसार जापानको फु’जिता हेल्थ युनिभर्सिटीले अनुसन्धानकर्ताले कम घ’नत्व (०.०५ देखि ०.१ पी’पीएम) को ओ’जोन ग्यासबाट कोरोना न’ष्ट गर्न सक्ने कुरा प्र’माणित गरेको दा’बी गरेको हो ।

मानिसलाई हा’नि नपार्ने मात्राको ओ’जोन ग्या’सबाट नै भाइरस न’ष्ट गर्न सकिने कुरा पत्ता लागेको वै’ज्ञानिकको दा’बी छ। अ’नुसन्धानकर्ताले भनेका छन्, ‘कम घ’नत्व भएको यो मात्राको ओ’जोन ग्या’स मानिसका लागि सु’रक्षित देखिएको छ।’ (बीबीसी)

अनुसन्धानकर्ताले कोरोना भाइरस न’ष्ट गर्ने उपाय पत्ता लागेको दा’बी गरेका छन्। ओजोन ग्यासको मद्दतबाट भाइरस न’ष्ट गर्न सकिने उपाय पत्ता लागेको उनीहरूको दा’बी छ। यसबाट अस्पताल पनि सुरक्षित राख्न सकिने उनीहरूको भनाइ छ। समाचार एजेन्सी रोयटर्सका अनुसार जापानको फु’जिता हेल्थ युनिभर्सिटीले अनुसन्धानकर्ताले कम घ’नत्व (०.०५ देखि ०.१ पी’पीएम) को ओ’जोन ग्यासबाट कोरोना न’ष्ट गर्न सक्ने कुरा प्र’माणित गरेको दा’बी गरेको हो ।

मानिसलाई हा’नि नपार्ने मात्राको ओ’जोन ग्या’सबाट नै भाइरस न’ष्ट गर्न सकिने कुरा पत्ता लागेको वै’ज्ञानिकको दा’बी छ। अ’नुसन्धानकर्ताले भनेका छन्, ‘कम घ’नत्व भएको यो मात्राको ओ’जोन ग्या’स मानिसका लागि सु’रक्षित देखिएको छ।’ (बीबीसी)

Related Articles

Back to top button