News

दु:खद खबर कोरोना संक्रमित गर्भवती महिलाको मृत्यु

काठमाडौं । बाराकी एक कोरोना संक्रमित गर्भवती महिलाको मृत्यु भएको छ । ३३ हप्ताको गर्भवती रहेकी २३ वर्षीया बारास्थित हर्दियाकी महिलाको बिहीबार बिहान नारायणी अस्पताल पर्सामा मृत्यु भएको उक्त अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले बताए ।

मृतक ती गर्भवती महिलाको बुधबार कोरोना पुष्टि भएको डा. चौरसियाको भनाइ छ ।[][]

Related Articles

Back to top button