News

२४ घण्टा न’बित्दै वीरगञ्जमा कोरोना संक्रमणबाट ३ जनाको नि’धन

वीरगञ्ज । वीरगञ्जमा कोरोना सङ्क्रमणबाट पछिल्लो २४ घण्टाभित्र ३ व्यक्तिले ज्या’न गु’माएका छन् । कोरोनाबाट ज्यान गु’माउनेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ बहुवरी निवासी ६२ वर्षीय पुरुष , बारा जिल्लाको हर्दिया वडा नम्बर ४ की २३ वर्षीय महिला र धो’बिनी गाउँपालिका वडा नं. ३ गुलियाका ७२ वर्षीय पुरुष रहेका छन ।वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार गराईरहेका पुरुषको बुधबार उपचारको क्रममा मृ’त्यु भएको हो ।मृ’त्यु हुनेमा धोबिनी गाउँपालिका वडा नं. ३ गुलियाका ७२ वर्षीय पुरुष रहेको नारायणी अस्पतालले जनाएको छ ।

मृ’त्यु प’श्चात उनको स्वा’ब सं’कलन गरी को’रोना परिक्षणको लागि सोहि अस्पतालको पि’सिआर प्र’योशालामा जाँ’च गर्दा कोरोना पोजेटिभ देखिएको अस्पतालका प्रवक्ता डा. अ’तुलेशकुमार चौ’रसियाले बताए ।बुधबार साँझ करिव साढे ६ बजेको करिबमा उपचारको क्रममा वृद्धले ज्यान गु’माएको उनले जानकारी दिए ।त्यस्तै वीरगञ्जस्थित नारायणी अस्पतालको आ’इसोलेसनमा भ’र्ना गरिएकी बाराकी महिलाको बिहिबार बिहान मृ’त्यु भएको हो ।मृ’त्यु हुनेमा बारा जिल्लाको ह’र्दिया वडा नम्बर ४ की २३ वर्षीय महिला रहेकी छन् । उनि ग’र्भवती थिइन ।

उच्च ज्वरो र श्वा’सप्रश्वासमा स’मस्या आएपछि उनलाई भदौं ८ गते अस्पताल भ’र्ना गरिएको अस्पतालले जनाएको छ । भ’र्ना पश्चात उनमा को’रोनासँग मि’ल्दो जु’ल्दो लक्षण देखिएपछि सोहि अस्पतालको पिसिआर प्र’योशालामा उनको स्वाब परिक्षण गर्दा को’रोना पोजेटिभ भएको थियो ।त्यस्तै वीरगञ्जमा बिहिबार फेरी एक व्यक्तिको कोरोना सङ्क्रमणका कारण मृ’त्यु भएको छ । गण्डकस्थित नारायणी अ’स्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ के’यरमा पछिल्लो १३ दिनदेखि उ’पचाररत पुरुषको आज मृ’त्यु भएको हो ।मृ’त्यु हुनेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ ब’हुवरी निवासी ६२ वर्षीय पुरुष रहेका छन् । उनको आज बिहान सवा ८ बजेको करिबमा मृ’त्यु भएको हो ।

Related Articles

Back to top button