News

पाटन अस्पतालमा पनि कोरोना संक्रमणबाट १ महिलाको मृ’त्यु

काठमाडौं : ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत ६५ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृ’त्यु भएको छ। अस्पतालका निर्देशक डाक्टर रवी शाक्यका अनुसार उनको गएराति कोभिड वार्डमा नि’धन भएको र स्वाब संकलन गरेर परीक्षण गर्दा आज विहान रिर्पोट पोजेटिभ आएको छ। स्वास्थ्यमा समस्या आएपछि गत भदौ ९ गतेदेखि उनलाई आ’इसियुमा राखेर उपचार गरिँदै आइएको थियो। मृ’तकको श’व नेपाली सेनाको टो’लीले व्यवस्थापन गर्ने तयारी गरेको छ। त्यस्तै ललितपुरको किस्ट अस्पतालमा अर्घाखाँचीका ५५ वर्षीय को’रोना संक्रमित पुरुषको नि’धन भएको छ।

अस्पतालका चि’फ अ’परेटिङ अ’फिसर अ’मिस पाठकका अनुसार उनलाई गत ७ गते अस्पतालमा भ’र्ना गरिएको र उनलाई ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो। संक्रमणको कारण ति पुरुषको दुवै छा’तीमा संक्रमण भएको थियो भने नि’मोनिया पनि भएको थियो। पाठकका अनुसार स्थायी घर अर्घाखाँची भएका उनी काठमाडौंमै बस्दै आएका थिए। त्यस्तै पोखरामा थप एक को’रोना सं’क्रमितको मृ’त्यु भएको छ ।पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड उ’पचार ’केन्द्रमा उ’पचाररत ३२ वर्षे यु’वतीको बिहीबार बिहान मृ’त्यु भएको हो ।

पोखरा ११ बस्ने उनी ७ भदौमा अस्पतालल भ’र्ना भएको अस्पतालका निर्देशक डा अर्जुन आचार्यले जानकारी दिए ।योसहित पोखराम को’रोनाबाट मृ’त्यु हु’नेको संख्या ३ पुगेको छ । यसअघि पोखरा १६ का ८७ वर्षे वृ’द्ध र पोखरा १९ का ६२ वर्षे पुरुषको मृ’त्यु भएको थियो ।पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक अर्जुन आचार्यले वि’ज्ञप्ती जा’री गर्दै विहीबार विहान ती महिलाकाे मृ’त्यु भएकाे जा’नकारी दिएका छन् ।

Related Articles

Back to top button