News

धरानस्थित बीपी प्रतिष्ठानका उपकुलपतिको कार्यकक्ष अगाडि नर्सहरुको ध’र्ना

धरान, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका नर्स, हेल्थ एड र हेल्परहरुले प्रतिष्ठानका उपकुलपति कार्यालय अगाडि बुधबार पनि ध’र्ना दिएका छन् ।न्युनतम् सुरक्षा सामाग्री पनि नपाएको भन्दै उनीहरु आ’न्दोलनमा उ’त्रिएका हुन् ।तीन दिनअघि विभिन्न १६ बुँदे मा’ग राखेका उनीहरुले आफ्ना मा’गको सु’नुवाई नभएको भन्दै उपकुलपति डा.ज्ञानेन्द्र गिरीको कार्यलय परिसरमा धर्ना दिएका हुन् ।बाहिर ध’र्ना कार्यक्रम जारी रहँदा कार्यलयभित्र भने वार्ता पनि जा’री छ । उपकुलपति डा।गिरीसहित अन्य पदाधिकारीहरुले नर्सिङ स्टाफका प्रतिनिधिहरुसँग मा’गको बिषयमा छलफल गरिरहेका छन् ।

वार्तामा १० जना प्रतिनिधि गएका छन् ।संक्रमित वि’रामीको उपचारमा संलग्नहरुलाई क्वारेन्टिन राख्नुपर्ने, जो’खिम भत्ता दिनुपर्ने, पिपिईको व्यवस्था गर्नुपर्ने, ब’ढेको तलब तत्काल दिइनुपर्ने, मास्क र पञ्जा पर्याप्त दिइनुपर्ने, कोरोना विमा गरिनुपर्नेलगायत माग राखेर नर्स, हेल्पर, हेल्थ एडहरु आ’न्दोलनमा छन् ।आफुहरु उपचारमा ख’टिए पनि पिपिई नहुँदा आफूसँगै परिवारमा पनि संक्रमणको जो’खिम भएको नर्सहरुले गु’नासो गरेका छन्

Related Articles

Back to top button