News

काठमाडौंमा ३ सहित थप ७ संक्रमितको मृत्यु, संख्या १६४

काठमाडौं । नेपालमा थप ७ कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले कोरोना पुष्टि भएका १ महिला र ६ जना संक्रमितको मृत्यु भएको जानकारी दिनुभयो

काठमाडौं उपत्यकाका ३ जनाको मृत्यु भएको छ । उहाँका अनसार काठमाडौंकी ७१ वर्षकी महिला, ७४ र ६६ वर्षका पुरुष, सिरहाका २२, पर्साका ६८,रुपन्देहीका ५३ वर्षका र धनुषाका ७६ वर्षका पुरुष गरि ७ जनाको मृत्यु भएको हो ।

यो सँगै कोरोना संक्रमितको मृत्युको संख्या १६४ पुगेको छ ।

Related Articles

Back to top button