News

काठमान्डौ उपत्यकामा थपिए २३२ जना कोरोना संक्रमित , कुन जिल्लामा कति ?

काठमान्डौ , पछिल्लो २४ घन्टामा काठमान्डौ उपत्यकामा थप २३२ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता प्रा डा जागेश्वर गौतमका अनुसार काठमाण्डौ, ललितपुर र भक्तपुरमा गरि सो संख्या कोरोना संक्रमित थपिएका हुन् ।उनका अनुसार आज थपिएका संक्रमितहरु काठमान्डौका १९९ जना , ललितपुरका १९ जना र भक्तपुरका १४ जना रहेका छन् ।

पछिल्लो २४ घन्टामा काठमान्डौ उपत्यकामा थप २३२ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता प्रा डा जागेश्वर गौतमका अनुसार काठमाण्डौ, ललितपुर र भक्तपुरमा गरि सो संख्या कोरोना संक्रमित थपिएका हुन् ।उनका अनुसार आज थपिएका संक्रमितहरु काठमान्डौका १९९ जना , ललितपुरका १९ जना र भक्तपुरका १४ जना रहेका छन् ।

Related Articles

Back to top button