News

काठमान्डौ उपत्यकामा आज पनि थपिए २२४ जना कोरोना संक्रमित

काठमाडौं, काठमान्डौ उपत्यकामा पछिल्लो २४ घन्टामा थप २२४ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौमा १७७ जना , ललितपुर मा ३३ जना र भक्तपुरमा १४ जना गरि थप २२४ जना कोरोना संक्रमित थपिएका हुन् ।

काठमाडौं— नेपालमा आज थप ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतकाअनुसार देशका बिभिन्न प्र’योशालामा गरिएको प’रीक्षणमा पछिल्लो २४ घण्टामा ७ सय ४३ जनामा कोरोना संक्रमण पो’जेटिभ देखिएको हो । यो सँगै नेपालमा संक्रमितको संख्या ३२ हजार ६ सय ७८ पु’गेको छ ।

संक्रमित ब’ढेसँगै कोरोनाबाट ज्या’न गु’माउनेको संख्या पनि ब’ढिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतकाअनुसार पछिल्लो २४ घण्टामा ८ जनाको कोरोना सं’क्रमणबाट ज्या’न गएको छ ।

कोरोना संक्रमणबाट ज्या’न गु’माउनेमा काठमाडौंका १ जना, रु’पन्देहीमा ४ जना, मोरङका १ जना, सुनसरी १ जना र पर्साका १ जना र’हेका छन् । थप ८ जनाको मृ’त्युसँगै नेपालमा कोरोना सं’क्रमणबाट ज्यान गु’माउनेको जम्मा संख्या १ सय ५७ पु’गेको छ ।

Related Articles

Back to top button