International

मुम्बइ प्रहरीलाई झड्का : सीबीआईले भन्यो, सुशान्त डिप्रे-शनमा थिएनन्

बीआइले सुशान्तको निधनको अनुसन्धान सुरु गरेदेखि नै मुम्बइ पुलिसले गरेको अनुसन्धानमाथि प्रश्नचिन्ह खडा हुन थालेको छ सुशान्तले मा-नसिक रोगको कारण आत्मह-त्या गरेको हुनसक्ने भन्दै मुम्बई पुलिसले अनुसन्धान अगाडी बढाएको थियो । तर सीबीआइले उक्त्त कुरालाई झुठो भन्दै नयाँ तरिकाले अनुसन्धान गर्ने बताएको छ ।

सुशान्तको घर, परिवार र साथीहरुसँग कुरा गर्दा उस्लाई कुनै प्रकारको मा-नसिक रोग नभएको सीबीआइले बताएको छ । बा-इपोलर डिसअ-र्डर पत्ता लगाउन धेरै समयलाग्ने भएकोले उनको नाममा अफवाह नफैलाउन आग्रह समेत गरेको छ ।

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधन भएको २ महिना भन्दा बढी भइसकेको छ । उनका बारेमा दिनानुदिन नयाँ नयाँ रहस्यहरु बाहिर आइरहेको छन् । उनको निधनको निष्पक्ष छानविन गरियोस् भनेर उनको परिवार र फ्यानको मागलाई सम्बोधन गर्दै अदालतले सीबीआईलाई जिम्मा दिएको छ ।

शनिवार सीबीआईको विशेष अनुसन्धान टिम (एसआईटी) सुशान्तको घर पुगेको थियो । सुशान्तको निधनको बारेमा थप कुरा पत्ता लगाउन सीबीआईको टोली उनको घर पुगेको थियो र धेरै कुराहरु पत्ता लगाएको भारतीय सञ्चारमाध्यमहरुले दाबी गरेका थिए ।

उनीहरुले फेरि कसरी निधन भयो भनेर रिचेक गर्ने बताइएको छ । साथै जुन १४ मा सुशान्तसँगै रहेका उनको कुकलाई थप अनुसन्धानको लागि लगेको छ ।

Related Articles

Back to top button