News

उपत्यकामा बिहान सवा ९ बजेसम्म खा,द्या,न्न र तरकारी पसल खोल्न दिने निर्णय

काठमाडौँ । उपत्यकाका ३ जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको आकस्मिक बैठकले बिहान सवा ९ बजेसम्म खाद्यान्न र तरकारी पसलहरु खोल्न दिने निर्णय गरेको छ ।

आइतबार बसेको बैठकमा किराना पसल, दु,ध डेरी, तरकारी पसल र मासु पसल खोल्न पाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सिडिओ) ज,न,क,राज दाहालले जानकारी दिए ।

सिडिओ दाहालले भने, ‘औ,ष,धी पसलको ह,क,मा भने कुनै रोकतोक छैन ।बिहान ७ बजे नै प्रहरीले पसल बन्द गरेको भन्ने गु,ना,सो आएपछि उपत्यकाको तीन सिडिओको आकस्मिक बैठक बसेको थियो ।

उपत्यकामा कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएपछि बुधबारमध्यरातदेखि एक सातासम्म निषेधाज्ञा जारी गरिएको छ । ग,त मंगलबार उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरको सुरक्षा समितिको संयुक्त बैठकले निषेधाज्ञा जारी गर्ने नि,र्ण,य गरेको थियो । निषेधाज्ञा भदौ १० गते मध्यरातिसम्म कायम हुनेछ ।

Related Articles

Back to top button