News

देशैभरका बिद्यार्थीहरुका लागि आयो अत्यन्तै जरुरी सूचना !

काठमाडौं, भदौ ७ । अब विद्यालयले कक्षा(११ मा विद्यार्थी भर्ना गराउँदा सङ्कायका आधारमा भर्ना लिन नपाइने भएको छ।विगतको जस्तो विज्ञान, शिक्षा शास्त्र, मानविकी र व्यवस्थापन सङ्कायका रूपमा यस पटकबाट भर्ना लिन नपाइने व्यवस्था भएको खबर आजको गोरखापत्र दैनिकमा शेषकान्त पण्डितले लेखेका छन्। पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक गणेशप्रसाद भट्टराईले यस पटकबाट विद्यालयले विगत जस्तो सङ्काय छुट्याएर विद्यार्थी भर्ना गर्न नपाइने जानकारी दिए। अब एकलपथीय हिसाबले मात्रै विद्यार्थी भर्ना गर्न पाइने उनको भनाई छ।

अब विद्यालयले कक्षा(११ मा विद्यार्थी भर्ना गराउँदा सङ्कायका आधारमा भर्ना लिन नपाइने भएको छ।विगतको जस्तो विज्ञान, शिक्षा शास्त्र, मानविकी र व्यवस्थापन सङ्कायका रूपमा यस पटकबाट भर्ना लिन नपाइने व्यवस्था भएको खबर आजको गोरखापत्र दैनिकमा शेषकान्त पण्डितले लेखेका छन्। पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक गणेशप्रसाद भट्टराईले यस पटकबाट विद्यालयले विगत जस्तो सङ्काय छुट्याएर विद्यार्थी भर्ना गर्न नपाइने जानकारी दिए। अब एकलपथीय हिसाबले मात्रै विद्यार्थी भर्ना गर्न पाइने उनको भनाई छ।

अब विद्यालयले कक्षा(११ मा विद्यार्थी भर्ना गराउँदा सङ्कायका आधारमा भर्ना लिन नपाइने भएको छ।विगतको जस्तो विज्ञान, शिक्षा शास्त्र, मानविकी र व्यवस्थापन सङ्कायका रूपमा यस पटकबाट भर्ना लिन नपाइने व्यवस्था भएको खबर आजको गोरखापत्र दैनिकमा शेषकान्त पण्डितले लेखेका छन्। पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक गणेशप्रसाद भट्टराईले यस पटकबाट विद्यालयले विगत जस्तो सङ्काय छुट्याएर विद्यार्थी भर्ना गर्न नपाइने जानकारी दिए। अब एकलपथीय हिसाबले मात्रै विद्यार्थी भर्ना गर्न पाइने उनको भनाई छ। *** पूरा भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोला ***

Related Articles

Check Also
Close
Back to top button