News

नेपालमा आज एकैदिन थपिए थप ८३८ जना कोरोना संक्रमित

काठमाडौं, नेपालमा पछिल्लो २४ घन्टामा थप ८३८ जनालाई कोरोना पुष्टि भएको छ । देशका बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा थप ८३८ जनालाई कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै काठमान्डौ उपत्यकामा थप १८२ जनालाई कोरोना पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका प्रबक्ता प्रा डा जागेश्वर गौतमका अनुसार काठमान्डौ १४२ मा जना , ललितपुरमा २५ जना र भक्तपुरमा १५ जना गरि थप जनालाई कोरोना पुष्टि भएको हो ।अहिले सबैभन्दा बढी सक्रिय सङ्क्रमित प्रदेश नं २ र वाग्मती प्रदेशमा छन्।

अहिले देशभरि १२,१३२ जनामा सक्रिय सङ्क्रमण भएको जानकारी बुधवार अपराह्न आयोजित दैनिक प्रेस ब्रीफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिए। सङ्क्रमितहरूमध्ये ३,५८६ जना घरमै र बाँकी ८,५४६ जना संस्थागत आइसोलेशनमा भएको मन्त्रालयले बताएको छ। सक्रिय सङ्क्रमितमध्ये १३३ जना सघन उपचार कक्षमा र काठमाण्डूमा १५ जना भेन्टिलेटरमा उपचाररत रहेका छन्।

काठमाडौं, काठमान्डौ उपत्यकामा थप १८२ जनालाई कोरोना पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका प्रबक्ता प्रा डा जागेश्वर गौतमका अनुसार काठमान्डौ १४२ मा जना , ललितपुरमा २५ जना र भक्तपुरमा १५ जना गरि थप जनालाई कोरोना पुष्टि भएको हो ।

काठमाडौं, काठमान्डौ उपत्यकामा थप १८२ जनालाई कोरोना पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका प्रबक्ता प्रा डा जागेश्वर गौतमका अनुसार काठमान्डौ १४२ मा जना , ललितपुरमा २५ जना र भक्तपुरमा १५ जना गरि थप जनालाई कोरोना पुष्टि भएको हो ।

काठमान्डौ उपत्यकामा थप १८२ जनालाई कोरोना पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका प्रबक्ता प्रा डा जागेश्वर गौतमका अनुसार काठमान्डौ १४२ मा जना , ललितपुरमा २५ जना र भक्तपुरमा १५ जना गरि थप जनालाई कोरोना पुष्टि भएको हो

Related Articles

Back to top button