News

काठमाडौं उपत्यकामा थप एक कोरोना सं,क्र,मि,त,को मृ,त्यु

काठमाडौं । काठमाडौं उपत्यकामा थप एकजना कोरोना सं,क्र,मि,त,को मृ,त्यु भएको छ । कोरोना भाइरस (कोभिड–१९) को सं,क्र,म,ण,बाट काठमाडौंमा थप एक जनाको मृ,त्यु भएको हो । भीमसेनस्थानकी ६५ वर्षीया महिलाको काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा मृ,त्यु भएको हो ।

यो पनि श्वास फेर्न गा,ह्रो भएपछि अस्पताल भर्ना भएका कोरोना संक्रमितको मृत्यु

काठमाडौं । प्रदेश नम्बर २ मा थप एक जनाको मृ,त्यु भएको छ । बारामा कोरोना सं,क्र,म,ण,बाट थप एकजनाको मृ,त्यु भएको छ । कलैया उपमहानगरपालिका–१० मटिअर्वा बस्ने ५९ वर्षीय पुरुषको कोरोना सं,क्र,म,णबाट मृ,त्यु भएको हो ।बुधबार राति ११ बजेतिर अचानक श्वास प्रश्वासमा समस्या भएपछि उनलाई उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा पुर्‍याएलगत्तै उनको मृ,,त्यु भएको अस्पतालले जानकारी दिएको छ ।

नारायणी अस्पतालका अनुसार बिरामीलाई अस्पताल ल्याइए पुर्‍याइको भएपनि उपचार भने गर्न नभ्याइएको जनाएको छ । ति बिरामीलाई श्वास फेर्न गा,ह्रो भयो भनेर अस्पताल ल्याइएको थियो ।अस्पताल ल्याउन ढिलो गरेका कारण उपचार सुरु गर्न नपाउँदै उनको मृ,,त्यु भएको थियो । मृत्युपछि स्वाब संकलन गरी परीक्षण गर्दा पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको जनाइएको छ ।

Related Articles

Back to top button