News

थप २ सय ६४ संक्रमित निको भए, स्वास्थ्यलाभ गरेर १७ हजार ९ सय ६४ घर फर्किए

काठमाडौं, ४ भदौ । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर सय २ जना ६४ निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट २ सय ६४ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या १७ हजार ९ सय ६४ पुगेको छ । यो निको हुने कुल प्रतिशतमा ६१ प्रतिशत हो ।

त्यस्तै, हालसम्म ११ हजार ७ सय ६८ जना क्वारेन्टाइनमा छन् भने आइसोलसनमा ११ हजार ५ सय ५५ जना छन् । देशभर पछिल्लो २४ घण्टामा ११ हजार ८ सय ३२ जनाको पीसीआर परीक्षण हुँदा कुल ५ लाख ६६ हजार २ सय २० जनाको पीसीआर परीक्षण भएको छ ।

Related Articles

Check Also
Close
Back to top button