News

बागमती प्रदेशसभाकी उपसभामुखलाई कोरोना संक्रमण पुष्टि

हेटौँडा । बागमती प्रदेशसभाकी उपसभामुखलाई कोरोना संक्रमण पुष्टि भएको छ । खबरब्रेकसँग कुरा गर्दै उपसभामुखले आफुलाई संक्रमण भएको जानकारी आएको बताउनुभयो । काठमाण्डौँमा हुँदा एकजना संक्रमित ब्यक्तिसँगको बैठकको क्रममा आफु पनि संक्रमित भएको हुनसक्ने अनुमान रहेको उनको भनाई रहेको छ । अहिले उहा आफ्नै क्वाटरमा आइसोलेसनमा रहनुभएको छ । संक्रमणको संभावना रहेपछि आफुले दुई पटक स्वाब दिएको र परिक्षणको रिर्पोट पोजेटिभ आएको उहाको भनाई रहेको छ ।

बागमती प्रदेशसभाकी उपसभामुखलाई कोरोना संक्रमण पुष्टि भएको छ । खबरब्रेकसँग कुरा गर्दै उपसभामुखले आफुलाई संक्रमण भएको जानकारी आएको बताउनुभयो । काठमाण्डौँमा हुँदा एकजना संक्रमित ब्यक्तिसँगको बैठकको क्रममा आफु पनि संक्रमित भएको हुनसक्ने अनुमान रहेको उनको भनाई रहेको छ ।अहिले उहा आफ्नै क्वाटरमा आइसोलेसनमा रहनुभएको छ । संक्रमणको संभावना रहेपछि आफुले दुई पटक स्वाब दिएको र परिक्षणको रिर्पोट पोजेटिभ आएको उहाको भनाई रहेको छ ।

Related Articles

Back to top button