News

, वीरगञ्जमा

काठमाडौ, साउन ३२ । वीरगञ्जमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्ज उपमहानगरपालिका २६ अठराह सुगौली बस्ने ४७ वर्षीय एक पुरुष रहेका छन् ।

उनको कोरोना संक्मणबाट शनिबार बिहान अस्पताल लैजादै गर्दा मृत्यु भएको बताइएको छ । मृत्यु भएपछि मात्रै ४७ वर्षीय पुरुषको पिसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।काठमाडौ, साउन ३२ ।

वीरगञ्जमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्ज उपमहानगरपालिका २६ अठराह सुगौली बस्ने ४७ वर्षीय एक पुरुष रहेका छन् ।

उनको कोरोना संक्मणबाट शनिबार बिहान अस्पताल लैजादै गर्दा मृत्यु भएको बताइएको छ । मृत्यु भएपछि मात्रै ४७ वर्षीय पुरुषको पिसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।

Related Articles

Back to top button