News
कोरोना कहरकाबिच फेरी भूकम्पको धक्का
काठमाडौँ । संखुवासभामा भूकम्पको धक्का महशुस गरिएको छ शनिवार दिउँसो संखुवासभाको थुडाम केन्द्र विन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
उक्त भूकम्प ४।२ रेक्टर स्केलको रहेको केन्द्रले जनाएको छ । भूकम्प आउँदा संखुवासभाका स्थानीय घरबाट बाहिर निस्किएका थिए ।