International

भर्खरै रुसि राष्ट्रपती पुटिनले आफै भने यो मितिमा नेपाल आइपुग्छ कोरोना भ्या’क्सिन

एजेन्सी, ३१ साउन । रुसले विकास गरेको कोरोना भा’इरसविरु’द्वको भ्या’क्सिन धमाधम प्रयोगमा आउँदैछ । रुसी कम्पनि गेमिलियाले विकास गरेको भ्या’क्सिन अक्टोबरमा प्रयोगमा आउँदैछ । यो शुरुमा सेना, स्वास्थ्यकर्मी र शिक्षकहरुका लागि प्रयोग गरिनेछ । त्यसपछि नागरिकलाई लगाइनेछ । *** भिडियो हेर्न तलको लिन्कमा क्लिक गर्नुहोला ***

रुसमा एउटा खोप विकास भइसकेको र अन्य खोप विकासको क्रममा छ । विकास भएका खोपहरु रुसी जनताले रोजी र छाडी पाउनेछन् । रुसी समाचार संस्था तासका अनुसार नागरिकले चाहेअनुसार लिन सक्ने व्यवस्था भइरहेको छ । उक्त विषयको जानकारी रुसको राजधानी मस्कोका मेयर सर्गेई सोब्यानिनले बिहिबार जानकारी दिएका हुन् ।**** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

उनको भनाई उदृत गर्दै तासले लेखेको छ,‘हामी सित स्व उत्पादित खोप छ । यो गर्वको कुरा हो, यसलाई वास्तविक रुपमा प्रयोग गर्ने मौका भेटिएको छ र आगामी महिना भित्र अझ खोपहरु प्रयोगमा ल्याइने छ ।’ कोराना भा’इरस वि’रु’द्वको विभिन्न खोपहरु निर्माण भइसकेपछि रुसी नागरिकले आफ्नो इच्छा अनुसार कुन खोप प्रयोग गर्नेबारे निर्णय लिन सक्ने व्यवस्था भइरहेको मस्कोका मेयरले जानकारी गराएका छन् । उनले थपे,‘विश्वले ख’त’राना’क अवस्थाको सा’माना गर्नुपरिरहेको छ ।’ मानिससित दूईवटा मात्र विकल्प छ । पहिलो खोप लगाई सुरक्षीत हुने, दास्रो छिटो अथवा ढिलो संक्रमित हुने ।’

रुसी राष्ट्रपति भ्लादीमीर पुटिनले २५ साउनमा अनुमोदन गरेको खोप सुरक्षित र प्रभावकारी रहेको र ९५ प्रतिशतसम्म साकारात्मकता देखिएको जनाइएको छ । अगामी महिनामा खोपको अभाव हुन सक्ने कारण कसैलाई जबरजस्ती खोप लगाउन अवस्था नरहेको जनाइएको छ । तुरुन्तै चाहेअनुसार उत्पादन नहुने कारण उत्पादनमा जोड दिइने समेत जनाइएको छ । रुस कोरोना भा’इरसविरु’द्वको खोप निकाल्ने पहिलो देश बनेको छ । रुसद्वारा निर्माण भएको खोप एक पटक प्रयोग गरे दुई वर्षसम्म शरीरमा प्रतिरोधात्मक प्रणालीको विकास गरिरहने जनाइएको छ ।

यसरी रुसी जनताले छानी छानी भ्या\क्सिनको प्रयोग गर्न पाउने भएपनि नेपाल जस्ता धेरै देशहरुमा सन् २०२१ मा पनि भ्याक्सिन पुग्ने नपुग्ने आशंका छ । अमेरिका, युरोप र चीनले पनि भ्या’क्सिन विकास गर्दैछन् । भारतले पनि विकास गर्दैछ ती देशहरुमा उत्पादन भएमा भने केही आशा गर्न सकिनेछ नत्र धनी देशहरुले भ्या’क्सिन खरिद गर्नेछन् र गरिब मुलुकहरुको पहुँच त’त्काल सम्भव नहुनसक्छ । पुटिनले नेपाल जस्ता गरिब देशमा २०२१ भित्र खोप पुर्याउने लक्ष्य लिएको बताए ।

Related Articles

Back to top button