News

सा’ह्रै दु’खद खबर: आज एकै दिन पहिरोले लियो १७ नेपालिको ज्या’न

काठमाडौँ, ३० साउन- मुलुकका विभिन्न क्षेत्रमा पहिरामा परेर आज एकै दिन १७ जनाको मृ’त्यु भएको छ । अन्य २८ जना बेप’त्ता छन् । सबैभन्दा ठूलो पहिरो सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा खसेको छ । त्यसगाउँमा मात्रै १० जनाको मृ’त्यु भएको र अन्य २८ जना बे’प’त्ता रहेका गृहमन्त्रालयअन्तर्गत राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख मुरारी ओस्तीले जानकारी दिनुभयो । बेपत्ता भएकाको खोजी जारी छ । स्थानीयवासीले जो’खिम क्षेत्र पहिचान गरी उच्च सावधानी अपनाउँदै आए पनि अन्ततः पहिराबाट जोगिएनन् । स्थानीय प्रशासनलाई ज्ञापनपत्र बुझाउँदै बस्ती व्यवस्थापन गर्न मागसमेत गरे पनि सुनुवाइ हुन सकेको थिएन

*** पूरा विवरण को लागि तलको लिन्कमा क्लिक गर्नुहोला ***

आजै सभामुख अग्निप्रसाद सापकोटा र गृहमन्त्री रामबहादुर थापाले पहिराग्र’स्त क्षेत्र पुगेर स्लथगत अनुगमन गर्नुभएको छ पाँच घा’इतेलाई उपचार गरेर अस्पताल ल्याइएको छ । यस्तै सरकारबाट टेन्ट त्रिपालसहित केही राहत सामग्रीसमेत पु¥याइएको छ । ओस्तीका अनुसार कालीकोटको महावै गाउँपालिका–३ नकुमा पनि पहिरामा परेर एकै परिवारका छ जनाको मृ’त्यु भएको छ । अन्य दुईजना घा’इते छन् । माथिबाट पहिराले उनीहरुको घर थि’चेको थियो ।

मकवानपुरको थाहा नगरपालिका–१२ गैरीगाउँस्थित एक ढुङ्गाखानीमा माथिबाट पहिरो खस्दा आज एक जनाको मृ’त्यु भएको ओस्तीले जानकारी दिनुभयो । सोही क्रममा एउटा स्काभेटर र टिप्परमा क्ष’ति भएको छ ।यो वर्षको वैशाखदेखि आजसम्म पहिरामा परेर २०६ जनाको मृ\त्यु भएको छ । अझै ७१ जना बे’प’त्ता छन् । १६० भन्दा बढी घा’इते भएका छन् ।

Related Articles

Back to top button