Video

श्रीमानसंग पनि कल्पनाको यस्तो नाटक ! पहिल्यै नै थाहा पाएका रहेछन , श्रीमान रुदै मिडियामा(भिडियो)

केहिदिन अघि गोंगबुमा भएको घ टना सामाजिक सञ्जालको कारण भएको प्रहरीलेले जनाएको छ ।अ भियुक्त महिला कल्पना मुडभरीको बयानका अनुसार घ’टना हुनुको रहस्य सामाजिक सञ्जाल र अ’वै ध सम्बन्ध हुन सक्ने प्रहरीको दा बि छ । कृष्णबहादुर र कल्पना बीच ३-४ वर्षअघि फेसबुकबाट चिनाजान भएको थियो।

प्रहरीकाअनुसार कृष्णबहादुर कल्पनाको कोठामा बेलाबेलामा जाने गर्थे। कल्पनासँगै दुई छोरीछोरा बस्थे। उनका श्रीमान् भने विदेशमा छन्।

केही समयअघि कृष्णले कल्पनाको नामबाट न क्कली फेसबुक आइडी बनाएर उनका न ग्न तस्बिर राखेपछि आफूले उनको ह’ त्या गरेको बयान उनले प्रहरीलाई दिएकी छन्।

प्रहरीले यस घटनामा १५ वर्षीया छोरीको सं लग्नता देखिएपछि उनलाई नि यन्त्रणमा लिएको छ। यस घ टनाको पछाडि अन्य कुुुरापनि हुनसक्ने प्रहरीको अनुमान रहेपनि महिलाको बयानमा त्यस्तो केही देखिदैन ।

Related Articles

Back to top button