Video

अबको १५ दिन, दुर्लभ कलानिधि योग, यी दुई राशि हुदैछन् मालामाल

अबको १५ दिन, दुर्लभ कलानिधि योग, यी दुई राशि हुदैछन् मालामाल
साउन महिनाको ३२ गतेबाट बुधले कर्कट राशिलाई छाडेर सिंह राशिमा प्रवेश गर्दैछ । र साउनको ३२ गतेबाट भदौको १५ गतेसम्म दुर्लभ कलानिधि योग बन्दैछ । यो वृहस्पति बुध र शुक्रको तालमेलमा बन्ने योग हो । यी तीनको तालमेल भएपछि अत्यन्तै शुभ हुनेछ ।

यो योगले धनसम्पत्ति देखि लिएर दाम्पत्य जीवनसम्मलाई फाईदा पुग्नेछ । यी दुइ राशिहरुको लागि भने प्रसिद्धि कमाउने योग रहेको छ ।

यी दुई राशिलाई एकदमै राम्रो फल मिल्नेछ ।

सिंह राशि

वृश्चिक राशि

अन्य जानकारीहरु यो भिडियो मार्फत लिन सक्नुहुनेछ ।

Related Articles

Back to top button