कृपया लिंक खोल्नुहोस् र भाग्य न्यौपानेलाई समर्थन गर्न टिप्पणीमा Yes टाइप गर्नुहोस्।
पछिल्लो समय तात्तातो खबरको युट्युब च्यानलमा अपलोड भएको पुष्पा अधिकारिको अन्तर्वार्तालाई लिएर धेरैले समालोचनात्मक प्रतिक्रिया दिनुभएको छ। उक्त अन्तर्वार्तामा धेरैले संवेदनशील विषय महिलालाई
दुर्यव्यवहार र पत्रकारको आचारसंहिता को कुराहरु उठाउनुभएको छ, यस्तो संवेदनशील बिषयलाई उक्त अन्तर्वार्तामा जोडिएकोले मेरो उक्त प्रतिक्रियाप्रती ध्यानाकर्षण भएको छ। साउन १३ गते पुष्पा अधिकारिले एउटा शिशु भेटेकोकुरा मिडियामा अत्यन्तै चर्चित बन्यो त्यस दिनको भोलिपल्ट केयर बाल गृहमा हामी
वास्तविकता बुझ्न उक्त संस्थामा पुग्यौँ , पुष्पा अधिकारिसंग सम्पुर्ण कुराहरु सोध्यौँ, उक्त बच्चाको हेरबिचारको लागि सहयोगपनी हस्तान्तरण गर्यौँ र त्यहाँ उनले बोलेको कुरा र पछि आएको अभिव्यक्ति नमिलेको कारणले मलाई व्यक्तिगत रुपमा धेरैले म्यासेज तथा कलहरु गरेर त्यस्को वास्तविकता के हो भनेर सोध्नुभयो।
त्यसैले फेरि म केयर बाल गृहमा दोस्रो पटक पुगेँ र त्यो बेला म आक्रोषित पनि भएँ त्यसैले आक्रोषमा मैले समाजिक दुरि कायम गरिन जुन मेरो गल्ती हो, साथै नियतवश मैले कुनैपनी हिसाबले पुष्पा अधिकारिलाई दुर्व्यवहार गरेको होइन र म
त्यस्तो व्यवहारको बिरोध गर्छु र अगामिदिन यस्तो विषयप्रती अझ संवेदनशील हुनेछु। मेरो उक्त भिडियोको कारणले महिला संवेदनामा आँच पुग्न गएकोमा म माफी चाहान्छु। यो विषयमा समालोचनात्मक प्रतिक्रिया गरि मलाई सजग गराउनुहुने सबैप्रती म आभार प्रकट गर्न चाहान्छु।
खबरको युट्युब च्यानलमा अपलोड भएको पुष्पा अधिकारिको अन्तर्वार्तालाई लिएर धेरैले समालोचनात्मक प्रतिक्रिया दिनुभएको छ। उक्त अन्तर्वार्तामा धेरैले संवेदनशील विषय महिलालाई