News

वीरगञ्ज

वीरगञ्ज । वीरगञ्ज का’रागारका जे’लरको स्वास्थ्य अवस्था बि’ग्रिएपछि उनलाई अस्पताल भर्ना गरिएको छ । कोरोना सङ्क्रमण पुष्टि भएका उनलाई शनिबार साँझ श्वा’शप्रश्वासमा स’मस्या देखिएपछि अस्पतालमा भ’र्ना गरिएको हो ।तिन

दिनअघि कोरोना सङ्क्रमण पुष्टि भएका जे’लर श्रवनकुमार पोखरेल का’रागारमै स्थापन गरिएको आइसोलेसनमा बस्दै आएका थिए ।शनिबार साँझ उनको स्वास्थयमा स’मस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको छ । उनलाई नारायणी अस्थायी को’भिड विशेष अस्पताल वीरगञ्ज हेल्थ के’यर हस्पिटलमा भ’र्ना गरिएको छ ।

हेल्थ के’यरमा उनको भे’ण्टिलेटरमा राखेर उपचार सुरु गरिएको नारायणी अस्पतालका चिकित्सक डा. उदय नारायण सिंहले जानकारी दिए ।श्वा’सप्रश्वासमा स’मस्या देखिएपछि पोखरेललाई भे’ण्टिलेटरमा राखेर उपचार सुरु गरिएको डा.

सिंहले बताए । तीन दिन अघि पोखरेलले आफूमा कुनै पनि ल’क्षण नरहेको भन्दै सामाजिक सञ्जाल फेसबुकमै संक्रमणको पुष्टि भएको जनाएका थिए ।का’रागारका कै’दी ब’न्दीमा संक्रमण देखिएपछि क’न्ट्याक ट्रे’सिङका आधारमा परीक्षण गर्दा पोखरेलमा पनि संक्रमण पुष्टि भएको थियो ।

Related Articles

Back to top button