News

नेपालमा एकैदिन ४९९ जनाले कोरोनालाई जितेर घर फर्किए

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ४९९ जनाले कोरोनाभाइरसलाई जितेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिवार आयोजित मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ४९९ जनाले कोरोनालाई जितेर घर फर्किएको जानकारी दिए ।

यससँगै नेपालमा कोरोना जितेर घर फर्कनेको संख्या १६ हजार ३ सय १३ पुगेको छ । नेपालमा पछिल्ला दिनमा कोरोनालाई जितेर घर फर्किनेको संख्या बढ्दै गए पनि समुदायस्तरमा कोरोना संक्रमण फैलन थालेको आशंका गर्न थालिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ४९९ जनाले कोरोनाभाइरसलाई जितेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिवार आयोजित मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ४९९ जनाले कोरोनालाई जितेर घर फर्किएको जानकारी दिए ।

यससँगै नेपालमा कोरोना जितेर घर फर्कनेको संख्या १६ हजार ३ सय १३ पुगेको छ । नेपालमा पछिल्ला दिनमा कोरोनालाई जितेर घर फर्किनेको संख्या बढ्दै गए पनि समुदायस्तरमा कोरोना संक्रमण फैलन थालेको आशंका गर्न थालिएको छ ।

Related Articles

Back to top button