News

घरमा

इटहरी / गाईको का’जकि’रिया होला भन्दा सबैलाई बि’श्वास नलाग्न सक्छ । तर यो खबर सत्य हो । इटहरीका एक दम्पती घरमा पालेको गाई म’रेपछि हिन्दु परम्परा अनुसार कि’रिया बसेका छन् । इटहरी १ आँपगाछी तरहराका एक दम्पतीले गाईको कि’रिया बसेका हुन् ।यहाँका शेरबहादुर कटवाल दम्पतीले आफ्नो घरमा पालेको गाई म’रेपछि कि’रिया बसेका हुन् ।

घरमा पालेका दुईवटा गाईमध्ये एउटा गाई भदौमा ब्या’उन लागेको भएपनि अचानक बिरामी भएर उपचार गर्ने क्रममा गाई मरेपछि आँफू कि’रिया बसेको कटवालले बताए । गाई म’रेको आठ दिनदेखि सुरु गरेर तीन दिन सम्मका लागि गाईको किरि’या बसेको हुँ, कटवालले भने, हिन्दु धर्मअनुसार गाईलाई हामीले लक्ष्मीको रुपमा पूजिने भएकाले पनि कि’रिया बसेका

हौँ ।अहिलेका पुस्ताले पनि गाईलाई लक्ष्मीको रुपमा पूजा गर्नुपर्ने उनको तर्क थियो । तीन दिनपछि पुरो’हित बोलाएर हिन्दु धर्मअनुसार पाठपूजा गरेर चो’खिने कटवालले बताए । अहिलेका पुस्ताले पनि गाईलाई लक्ष्मीको रुपमा पूजा गर्नुपर्ने उनको त’र्क थियो । तीन दिनपछि पुरोहित बोलाएर हिन्दु धर्मअनुसार पाठपूजा गरेर चो’खिने कटवालले बताए । संचारपाटी बाट

Related Articles

Back to top button