News

प्रहरी हेडक्वाटरमा कार्यरत थप १० जना प्रहरीमा कोरोना संक्रमण पुष्टि

काठमाडौ । प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप १० जना प्रहरी अधिकारीमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै प्रहरी प्रधान कार्यालयमा संक्रमित प्रहरीको संख्या ८५ पुगेको छ । यस अघि ७५ जनामा संक्रमण देखिएको थियो ।

संक्रमितको सम्पर्कमा आएकाहरुको ट्रेसिङ, क्वारेटिनमा राख्नेलगायत काम भइरहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुवेरसिंह कडायतले बताए । प्रहरी प्रधान कार्यालयमा सर्वसाधारणलाई प्रवेशमा रोक लगाइएको छ ।

प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप १० जना प्रहरी अधिकारीमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै प्रहरी प्रधान कार्यालयमा संक्रमित प्रहरीको संख्या ८५ पुगेको छ । यस अघि ७५ जनामा संक्रमण देखिएको थियो ।संक्रमितको

सम्पर्कमा आएकाहरुको ट्रेसिङ, क्वारेटिनमा राख्नेलगायत काम भइरहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुवेरसिंह कडायतले बताए । प्रहरी प्रधान कार्यालयमा सर्वसाधारणलाई प्रवेशमा रोक लगाइएको छ ।

Related Articles

Back to top button