Video

सबै बगायो कर्णालीले ४० साल पछिकै ठुलो बाढी कैलालीमा (हेर्नुस भिडियो)

असोज ३१ गते साँ’झ देखि लगातार परेको बेमौसमी वर्षाले कैलालीको पुर्वी क्षेत्र पुर्ण रुपमा जोखिममा छ । कर्णाली नदीमा पानीको ब’हाब निकै ब’ढेपछि जानकी गाउँपालिका र टीकापुर नगरपालिकाका तटीय र बजार क्षेत्रका नागरिक बाढी र डु’बानको म’र्कामा छन् ।

नदीको पानी बस्ती हुँ’दै घरमा पसेपछि सयौं परिवार विस्थापित भएका छन् । व’र्षाका का’रण यति बेला सबैभन्दा मर्का किसा नलाई परेको छ । खेतमा काट्न तयारी अवस्थामा रहेको धान र का’टेर उठाउन मात्र बाँ’की रहेको धान पुरै न’ष्ट भएपछि किसा नहरु चिन्तित बनेका छन् ।

यसै बिच टिकापुरको बिजयनगर शिबिरमा हा’त्तीले घर भ’त्का ई दिएको छ । बाढी घरमा पस्छ भन्दै बाढि बाट ब’च्न घरका सदस्यहरु नजिकैको अर्को घरका सु’त्न गएको बेला हात्तीले घर भ’त्काएको हो ।

हा’त्तीले खाद्ययान करिब एक क्युन्टल चामल नोक्सान गरेको बताईएको छ । सबै गरेर करिब १ लाख जति नोक्सान भएको परिवार स्रोतले कताएको छ ।उता कैलालीको सत्ती र राजापुर जोड्ने कालो पत्रे सडक कर्णालीले बगाएको छ ।

करिब ५०० मिटर चौडा का’टेर कर्णाली बगेको स्थमनियहरुले बताएका छन । हेर्नुस टिकापुरमा आएको महा बाढीको भिडियो –

,देशैभर बाढी पहिरो र डुबानको यस्तो बि;तण्डा: एय,रपोर्ट नै जलमग्न ( हेर्नुस् भिडियो)

काठमाडौँ — भैरहवापछि सर्वाधिक उडान हुने काठमाडौंबा हिरको विराटनगर विमानस्थल दुइटा खोलाको पानी पसेपछि बन्द भएको छ । विमानस्थल कार्यालयका प्रमुख उत्सव खरेल का अनुसार, विमानस्थलभित्र सबै स्थान जलमग्न भएको छ ।

विमानस्थल छिर्ने गेटेदेखि लिएर, जहाज पार्किङ क्षेत्र, धावन मार्ग, कर्मचारी क्वार्टर जलमग्न छ,’ खरेलले कान्तिपुरसँग भने, ‘यहाँ भित्र कम्तीमा ३ देखि ६ फिटसम्म पानी जमेको छ । पानीको निकास नभएसम्म उडान हुन सक्ने अवस्था छैन ।’

उनका अनुसार, विमानस्थल नजिकैका केसलि या र बास्ता खो,लाको पानी भित्र पसेको हो । खराब मौसमका कारण बुद्धको एटीआर र श्री एयरलायन्सको सीआरजे विमान मंगल बार राति काठमाडौं फर्किन नसकेर त्यहीँ ‘नाइट –स्टपमा’ मा परेका थिए ।

खरेलले पानीबाट जोगाउन बुधबार बिहानै श्रीको जहाजलाई पानी कम भएको स्थानमा सारिएको बताए । बु,द्धको जहाज भएको स्थानमा त्यति पानी छैन, श्री,को जहाज कम पानी भएको धा,वनमार्ग नजिकै सारेका छौं,’ खरेलले भने ।

विराटनगरमा दैनिक आउने र जाने गरी ४२ उडान भइरहेको छ। यहाँबाट दैनिक १ हजार यात्रु ओहोरदोहोर गर्दै आएका छन् ।

Related Articles

Back to top button