News

५ बहिनीमा ३ ब,हिनीको पहिरोले ज्या,न लि,एपछि श’व बोक्दै दिदिहरु( भिडियो सहित)

गुल्मी । गुल्मीमा गएराती अ,बिरल वर्षासँगै गए,,को पहिरोमा पुरिएर एकै घरका ३ जनाको मृ,त्यु भएको छ । जिल्लाको रेसुङ्गा नगरपा लिका वडानम्बर–८ खानिगाउँ थुम्का लाइन बस्ने २१ वर्षकी भावना परियार, १४ वर्षकी गंगा परियार, १४ वर्षकी जमुना प,रियारको

मृ,त्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) पुरुषोत्तम प्रसाद पाण्डेले ब,,ताए ।एक तले पक्की घर माथीबाट ढुंगामाटो सहितको पहिरो बिचको कोठामा पसी एकै ठाउँमा सुतीरहेका ३ जना पुरि एको पाण्डेले बताए ।

तिलक परियारको घरमा ६ जनाको परिवार रहेको थियो ।परिवारका ३ जना छोरीको मृ,त्यु भएको र उनकी श्रीमती र एक छोरी भने सकु शल रहेको प्रहरीले जनाएको छ ।

स्थानिय, नेपाली सेना र नेपाल प्रहरीको सहयो गमा ३ जनाकै शब बिहान साढे ४ बजे मृ,त अवस्थामा निकाली गुल्मी अस्पताल तम्घास प,ठाईएको प्रहरीले जनाएको छ ।

राती करिब २ बजे पहिरोले ३ जना पुरेको थाहा पाउन साथ जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) गोपालचन्द्र भट्टराईको क,माण्डमा २५ जनाको टोलि खटीएको थियो ।***भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस***

Related Articles

Back to top button